अनिवार्य प्यानको विरोधमा काठमाडौंको असन बजार बन्द (फोटोफिचर)

डिसी नेपाल
२४ साउन २०७६ १३:४०

काठमाडौं। शुक्रबार काठमाडौंको अत्याधिक व्यस्त बजार असन पूर्ण रुपमा ठप्प भएको छ । सरकारले आर्थिक कारोबारलाई अनिवार्य रुपमा प्यानमा लैजाने निर्णयको विरोधमा व्यापारीहरुले आफैं पसल बन्द गरेका हुन् । आज बिहानैदेखि असन, मखन लगायतका स्थानमा व्यापारीहरुले पसल बन्द गरी विरोध जनाएका हुन्। डिसीनेपालकर्मी आर्यन धिमालले खिचेका तस्वीरमा हेर्नुहोस् बन्द भएपछि सुनसान असन बजार –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *