रुइसेमा चर्दै गरेका भेंडा (तस्बिर)
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रुइसेको पाखामा चर्दै गरेका भेंडा । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाईमा रहेको धौलागिरि आइसफल पदमार्गको प्रवेश विन्दुमा पर्ने रुइसेमा व्यावसायिक भेंडापालन गरिन्छ ।
तस्बिरःसन्तोष गौतम: रासस
प्रतिक्रिया
Facebook Comment