चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक

काठमाडौं। पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ ।
चीनका १९ बर्षिय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउँदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर्दै पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक जितेका हुन्।
त्यस्तै दोस्रो भएको दक्षिण कोरियाले रजत पदक जितेको छ भने तेस्रो भएको काजकिस्तानले काश्य पदक जितेको छ।
प्रतिक्रिया
Facebook Comment