मुगुको रमणीय सिफ्टिचौर पाटन

डिसी नेपाल
१३ साउन २०८१ ९:५३

मुगु। मुगुको छाँयानाथा रारा नगरपालिका–७ मा अवस्थित सिफ्टिचौर पाटन । जुम्ला र मुगुबाट हरेक वर्ष बर्खाको समय दुई महिना गोठ लिएर किसान यहाँ आउने गर्छन् ।

तस्बिरः सुरेश आचार्यररासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *