मुस्ताङको खिङ्गामा फुलेको फापर बाली

डिसी नेपाल
३० भदौ २०८१ ८:५७

मुस्ताङ। मुस्ताङको कागबेनी–मुक्तिनाथ सडकबाट देखिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने खिङ्गा गाउँमा फापर फुलेको छ। मुक्तिनाथ आसपासका खेतबारीमा यो मौसममा फापर फुलेर रमणीय बनेको छ ।

तस्बिरः सन्तोष गौतम, रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *