काठमाडौंबाट विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना

डिसी नेपाल
१८ असोज २०८१ १०:२९

काठमाडौं । काठमाडौंबाट विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना भएको छ । सिन्धुलीको भिमान भन्ने ठाउँमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस दुर्घटना भएको ठाउँमा प्रहरीको टोली उद्धारको लागि गइसकेको छ । दुर्घटनामा कसैको ज्यान गएको अहिलेसम्म पुष्टि भएको छैन । थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *