सिन्धुलीमा उँट भेटियो

डिसी नेपाल
२२ असोज २०८१ १४:०१

काठमाडौं। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ। मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो।

उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन। उँट भेटिए पनि कहाँबाट आएको भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ।

उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ। उँट विशेष गरी मरुभूमिमा पाइने जनावर हो। हालसम्म हरिहरपुरगढी क्षेत्रमा उट देखिएको थिएन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *