काठमाडौं उपत्यकासहित यी क्षेत्रबाट बाहिरियो मनसुन

डिसी नेपाल
२२ असोज २०८१ १९:३९

काठमाडौं। यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू–भागका साथै काठमाडौं उपत्यका लगायत बागमती प्रदेशको अधिकांश भू–भागको पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बाहिरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू–भागबाट मनसुन बाहिरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *