विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तह विवरण सार्वजनिक (सूची सहित)

डिसी नेपाल
२४ असोज २०८१ १५:१२

काठमाडौं। सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित गरेको छ।

सरकारले विपद् जोखिम न्यूनिक।ण तथा ब्यवस्थापन ऐन २०७४ को दफा ३२ को १ बमोजिम तीन महिना सम्मका लागि १२ जिल्लाका ७१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *