नेपाल प्रहरीले दशैंमा काठमाडौं उपत्यकामा २ वटा निःशुल्क बस सञ्चालन गर्ने

डिसी नेपाल
२४ असोज २०८१ २०:१०

काठमाडौं। विगत वर्षझैं नेपाल प्रहरीले दशैंमा काठमाडौं उपत्यकामा २ वटा निःशुल्क बस चलाउने भएको छ।

काठमाडौं उपत्यकामा सार्वजनिक बस एकदमै कम चल्ने भएकोले प्रहरीले यसपटक पनि २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको हो। प्रहरी प्रवक्ता एवम डिआईजी दानबहादुर कार्कीले २ वटा बस सञ्चालन गरिने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *