दसैँमा चर्खेपिङ खेल्दै बालकबालिका

डिसी नेपाल
२६ असोज २०८१ १३:२३

बागलुङ । बागलुङ नगरपालिका–८ सिगाना पात्ले गोखोलास्थित दसैँमा हालिएको चर्खेपिङ खेल्दै स्थानीय बालकबालिका ।

गाउँबाट लोप भइसकेको चर्खे पिङ झण्डै डेढ दशकपछि हालिएको छ ।

तस्बिरः खेमराज गौतम-रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *