भारत र न्यूजील्याण्डबीचको टेस्टको पहिलो दिनको खेल रद्द

काठमाडौं। भारत र न्यूजील्याण्डबीचको टेस्ट सिरिजको पहिलो खेलको पहिलो दिनको खेल बर्षाले अवरुद्ध भएको छ। भारतको बेंगलुरमा आज हुने भनिएको खेल बर्षाले हुन नसकेकोको हो।
बर्षा हुने र रोकिने क्रम जारी रहेपछि पहिलो दिनको खेल रद्द भएको र अब दोस्रो दिन बिहीबार खेल हुने बताइएको छ।
भारत टुरमा आएको न्यूजील्याण्डले यस टूरमा तीन टेस्ट खेलको सिरिज खेल्दै छ।
प्रतिक्रिया
Facebook Comment