भट्टीमा पोलेको माटाको दियो निकालिँदै
काठमाडौं। तिहार र छठ पर्व नजिकिँदै गर्दा सुनसरीको इनरुवा नगरपालिका–२ स्थित भट्टीमा पोलेको माटाको दियो लिकालिँदै छ ।
तिहार र छठ पर्वमा माटाको दिगो लगायत माटोबाट निर्मित सामग्रीहरु धेरै बिक्री हुने कुमाले बताउँछन् ।
प्रतिक्रिया
Facebook Comment