कागबेनीमा श्राद्ध गर्नेको घुइँचो

डिसी नेपाल
८ कार्तिक २०८१ ९:०९

मुस्ताङ। मुस्ताङको पवित्र तिर्थस्थल कागवेनीस्थित कालीगण्डकी नदी किनारमा आफ्ना दिवङ्गत पितृहरुको सम्झनामा श्राद्ध गर्दैछन् । यस वर्ष दसैँपछि मौसम सफा भएर सडकमार्ग सहज बनेपछि कागवेनीमा अहिले आफ्ना दिवङ्गत आफन्तको नाममा तर्पण दिनेहरुको घुइँचो लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *