साम्बाको गोलमा भारतविरुद्ध नेपालको बराबरी

काठमाडौं। नेपालले भारतविरुद्ध बराबरी गोल गरेको छ।
एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-१ बराबरीको अवस्थामा ल्याएकी हुन्।
यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो।
प्रतिक्रिया
Facebook Comment