महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार

डिसी नेपाल
१२ मंसिर २०८१ १७:४९

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन्।

प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएसँगै घिसिङले महसुल उठाउन नयाँ विधि अपनाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *