भरत जंगमलाई पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगमलाई पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
काठमाडौंबाट आइतबार पक्राउ परेका जंगम र लुमन दाहाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो।
प्रतिक्रिया
Facebook Comment