नेकपा एमालेको सचिवालय बैठक बस्दै

डिसी नेपाल
१० पुष २०८१ ८:१४

काठमाडाैं। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रिय कमिटीको मिति र बैठकको अजेन्डा तय गर्नेछ। बैठक बिहान ११ः०० बजेवाट सुरु हुनेछ।

सम्भवतः पुस २० र २१ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने भएकाले सो बैठक बोलाइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *