मन्त्रिपरिषद् बैठक आज बस्दै
काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज (सोमबार) बस्दै छ । बैठक अपराह्न चार बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया
Facebook Comment