बेलायतका अधिराजकुमार काठ खोप्दै

डिसी नेपाल
२४ माघ २०८१ ८:२९

काठमाडाैं। नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार ड्युक अफ एडिनबरा एडवार्ड बुधबार भक्तपुरको भोकेशनल एकेडेमीमा भइरहेको काष्ठकलाको तालिम अवलोकनका क्रममा आफैले काठ खोपे । उनले भक्तपुरको सम्पदा क्षेत्र अवलोकनको क्रममा यहाँको ऐतिहासिक सम्पदाको बारेमा जानकारी लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *