शक्तिशाली भूकम्पको धक्का

काठमाडौं। काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ।
शुक्रबार विहान २ बजेर ५१ मिनट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो।
शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक आसपास रहेको जनाएको छ ।
भूकम्प ६.१ रेक्टर स्केलको रहेको केन्द्रले जानकारी दिएको छ ।भूकम्पको धक्कापछि मानिसहरु सडकमा निस्किएका थिए। भूकम्प देशका पूर्वी भेगमा पनि महशुस गरिएकाे विवरणहरू प्राप्त भएका छन्।
प्रतिक्रिया
Facebook Comment