माओवादी उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक

डिसी नेपाल
१८ फागुन २०८१ १९:५९

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक परेको छ।

आइतबार बस्नेतका पिता डण्डवीर बस्नेतको धापासीस्थित ग्रान्डी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो।

उनको पार्थिव शरीर भोलि दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *