एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। सचिवालय बैठक आजै अपरान्ह बस्ने एकीकृत समाजवादीले जनाएको छ।
एकीकृत समाजवादीले बैठकमा चैत १ गते आन्दोलन घोषणा गर्ने विषयमा छलफल गर्ने बताएको छ।
आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको चलखेल र आन्दोलनका कार्यक्रमबारे छलफल हुने पनि बताइएको छ।
प्रतिक्रिया
Facebook Comment