एमाले सचिवालयको बैठक जारी

काठमाडौं। नेकपा एमालेको सचिवालयको बैठक बसिरहेकाे छ।
बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पुर्वराजाको सक्रियता तथा संगठनको गतिबिधिका विषयमा छलफल भइरहेकाे छ।
पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजतन्त्र समर्थकहरु सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रतिक्रिया
Facebook Comment