भिरबाट लडेर एक जनाको मृत्यु

डिसी नेपाल
४ चैत २०८१ १८:३८

धनगढी । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिका–२ सुण्डमुण्ड स्थित भिरबाट लडेर ५५ वर्षीय नर बहादुर ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *