माओवादीको तराई अभियान बाराबाट फेरि सुरु

डिसी नेपाल
५ चैत २०८१ १७:४५

बारा । नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी तराई-मधेस जागरण अभियान पुनः सुरु भएको छ।

अध्यक्ष प्रचण्डसहितको अभियान टिमलाई बाराको सिमरामा आज स्वागत गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *