आन्दोलित शिक्षकलाई वार्तामा आउन मन्त्रालयको आग्रह

डिसी नेपाल
२१ चैत २०८१ १३:२०

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकलाई वार्तामा बोलाएको हो। वार्ता र संवादका माध्यमबाट नै समस्याको हल गर्न सकिने भएकाले वार्तामा आउन मन्त्रालयले आग्रह गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *