प्रदूषणबारे विज्ञसँग सरकारको छलफल

डिसी नेपाल
२१ चैत २०८१ १६:३९

काठमाडौं । सरकारले वातावरण प्रदूषणबारे विज्ञसँग छलफल थालेको छ। कार्यबाहक प्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरोकारवाला र विज्ञसँग छलफल गरेका हुन्।

काठमाडौं उपत्यका लगायत देशभर बढेको प्रदूषण रोक्ने विषयमा सहरी विकास मन्त्रालयमा छलफल भएको हो।

‘प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा सरोकारवाला र विज्ञहरूबीच छलफल भएको हो,’ मन्त्री सिंहको सचिवालयले भन्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *