कञ्चनपुरबाट ५० वर्षकी महिला पक्राउ

डिसी नेपाल
३० चैत २०८१ १०:१०

कञ्चनपुर । कञ्चनपुरमा खैरो हिरोइनसहित ५० वर्षकी महिला पक्राउ परेकी छन्।

पुनर्वास नगरपालिका–११ डोके बजारबाट ११० मिलिग्राम लागूऔषध खैरो हिरोईनसहित सोही ठाउँ बस्ने ५० वर्षकी लक्ष्मी कडेल पक्राउ परेकी हुन्।

उनलाई प्रहरी चौकी परासन कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *