बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

डिसी नेपाल
३० चैत २०८१ १९:४७

काठमाडौं। काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ।

औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, ‘अहिले आगलागी नियन्त्रणमा लिइएको छ। आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *