आजको विदेशी विनिमयदर, कुन देशको कति छ ? हेर्नुहोस्
काठमाडौं । आज (आइतबार) अमेरिकी डलरसहित प्राय देशको भाउ स्थिर रहेको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ६ पैसा रहेको छ। हिजो शनिबार पनि सोही मुल्य रहेको थियो।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ८३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५२ पैसा रहेको छ।
राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर
Facebook Comment