६ र १२ वर्षका बालिकालाई जंगलमा लगेर एकैसाथ जवरजस्ती

डिसी नेपाल
२३ भदौ २०७६ १३:०२

काठमाडौं। एकै साथ दुई बालिकालार्ई जंगलमा लगी करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । दुई बालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पा त्रिवेणी गाउँपालिका—४ का २८ वर्षीय सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो ६ वर्षीय र १२ वर्षीय बालिकालाई जंगलमा पुयाई जवरजस्ती गर्न खोजेको सुचनाको आधारमा सुनारलाई प्रहरीले पक्राउ गरेको हो । उनी माथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *