हुम्लामा ५ रेक्टर स्केलको भूकम्प
काठमाडौं । हुम्लामा आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
प्रतिक्रिया
Facebook Comment