प्रधानमन्त्री जोनसनद्वारा विपक्षीसँग निर्वाचनबारे कुराकानी गर्ने
संयुक्त राष्ट्रसंघ । बेलायती प्रधानमन्त्रीद्वारा अदालतको निर्णयपछि प्रतिपक्षी दललाई निर्वाचनका लागि समर्थन गर्न पुनः आग्रह गर्ने भएका छन्।
बेलायतको सर्वोच्च अदालतले प्रधानमन्त्री जोनसनको संसद निलम्वन गर्ने निर्णय गैरकानूनी भएको ठहर मङ्गलबार नै गरेको छ ।
जेरमी कोर्बिनले आफ्नो पछिबाट निर्वाचनको आह्वान गर्नु अबको स्पष्ट विकल्प भएको बताएको उल्लेख जोनसनले न्यूयोर्कमा सञ्चारकर्मीसँग गरे।
प्रतिक्रिया
Facebook Comment