जिम्बाब्बेविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो, लाइभ खेल हेर्नुहोस्

डिसी नेपाल
१० असोज २०७६ १७:१३

काठमाडौं। सिंगापुरमा आजदेखि सुरु हुने त्रिदेशीय टि–२० सिरिजको पहिलो खेलमा आज नेपालले जिम्बाब्बेविरुद्ध खेल्दैछ ।

आज सवा ५ बजे सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । यो सिरिजमा नेपाल, जिम्बाब्बे र सिंगापुर छन् । सबै टिमले एक अर्कासँग २–२ खेल खेल्नेछन । सिंगापुर क्रिकेटका अनुसार सिरिजका सबै खेल विसी स्पोर्ट्सको फेसबुक पेज तथा युट्यूब च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ । लाइभ हेर्नुहोस् –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *