नेकपा सचिवालय बैठक बस्दै

डिसी नेपाल
१४ असोज २०७६ १०:४५

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ। बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *