प्रधानमन्त्री ओलीलाई थर्काउँदै देउवाले लेखे यस्तो ट्वीट

डिसी नेपाल
८ भदौ २०७५ १५:३७

काठमाडौँ । कञ्चनपुरमा प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएपछि ट्वीट गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

उनले ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै घटनाको छानविन गर्न माग गरेका छन् । लगातार तीन ट्वीट गरेका देउवाले छोरी चेलीको सुरक्षा गर्ने कदम चाल्न माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *