उपराष्ट्रपति पुनले लगाए बुवाको हातबाट टीका

डिसी नेपाल
२१ असोज २०७६ १२:३५

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले बुबाको हातबाट टीका लगाएका छन्।

उनले मंगलबार उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबा रामसुर पुनको हातबाट टीका लगाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *