दाउन्नेमा सरर : २० देखि २५ मिनेटमै पहाड पार गर्न सकिने
काठमाडौं। नारायणगढ बुटवल सडकखन्डको दाउन्ने पहाडमा अहिले सवारी साधन संचालनमा कुनै समस्या छैन।
यो ठाउँमा सडक निर्माण भएपछि अहिले दाउन्ने पहाड काट्न २० देखि २५ मिनेट मात्र लाग्छ।
सडक निर्माणाधीन अवस्थामा रहँदा दाउन्ने पहाड काट्न कम्तिमा दुईदेखि तीन घन्टाको सास्ती खेप्नुपरेका यात्रुले अहिले निकै राहत महसुस गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment