आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ? हेर्नुहोस्
काठमाडौं। आज (आइतबार) अमेरिकी डलरसहित केही देशको भाउ घटेको छ भने प्राय देशको भाउ स्थिर रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १३ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ १८ पैसा र बिक्रिदर १४६ रुपैयाँ ९५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २६ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ २४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर एकको खरिददर ३ सय एक रुपैयाँ ११ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ७० पैसा रहेको छ।
Facebook Comment