आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ? हेर्नुहोस
काठमाडौं । आज (मंगलबार) अमेरिकी डलरसहित केही देशको मुद्राको भाउ स्थिर रहेको छ भने केही देशको घटबढ भएको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ११ पैसा र बिक्रिदर १४५ रुपैयाँ ८८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ४४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर एकको खरिददर ३ सय रुपैयाँ ४ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ६३ पैसा रहेको छ।
Facebook Comment