आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो

डिसी नेपाल
२१ कार्तिक २०७६ ७:३८

काठमाडौं । आज साताको पाँचौं दिन (बिहीबार) अमेरिकी डलर र कुवेती दिनारसहित प्राय सबै देशको भाउ उकालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २८ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ९७ पैसा र बिक्रिदर १४६ रुपैयाँ ७४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ५ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ २ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ८३ पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *