नेपाललाई पहिलो झड्का, कप्तान ज्ञानेन्द्र शून्यमा आउट

डिसी नेपाल
२८ कार्तिक २०७६ ९:११

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल एमसीसी इमर्जिङ एसिया कपमा भारत विरुद्ध दोस्रो बलमै शून्यमा बोल्ड आउट भएका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका कप्तान ज्ञानेन्द्र र कुशल भुर्तेल ओपनरको रुपमा मैदान आएका थिए । भारतीय एसआर दुबेले दोस्रो बलमा मल्ललाई बोल्ड आउट गरेका हुन् । क्रिजमा अहिले शरद भेषावकर आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *