कुशल र शरदबिच ५० रनको पार्टनरशिप

डिसी नेपाल
२८ कार्तिक २०७६ १०:११

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतको सामाना गरिरहेको छ ।

टस हारेर ब्याटिङ थालेको नेपालले सुरुवातमै संघर्ष गरि रहेको छ । भारतीय बलर सामु रन बनाउन संघर्ष गरि रहेका छन् । नेपालका लागि शरद भेषवकर र कुशल भूर्तेलले ५० रनको साझेदारी पुरा गरेका छन्। नेपालले १६.५मा ५३ रन बनाएको छ। ओपनर कुशल भुर्तेलले २८ र शरद भेषावकर २० रनमा खेलिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *