नेपालको ७ विकेट गुम्यो
काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले ७ विकेट गुमाएको छ । खराब सुरुवात गरेको नेपालले ४० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको छ ।
प्रतिक्रिया
Facebook Comment