आज सबै देशको भाउ घट्यो
काठमाडौं । आज (बिहीबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८७ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४७ पैसा रहेको छ। बुधबार अमेरिकी डलरको भाउ ११४ रुपैयाँ ६८ पैसा रहेको थियो ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ६३ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४० पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४४ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ५० पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ४८ पैसा रहेको छ ।
बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५९ पैसा रहेको छ।
Facebook Comment