बाग्लुङ प्रदेशसभामा कांग्रेसको अग्रता

डिसी नेपाल
१५ मंसिर २०७६ १५:१९

बाग्लुङ। बाग्लुङको क्षेत्र नम्बर २ ‘ख’मा भएको उपनिर्वाचनको मतगणनाको शुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अग्रता लिएको छ ।

आइतवार अपराह्न ढिलो गरी शुरू भएको मतगणनामा कांग्रेसका उम्मेदवार जित शेरचनले ५ सय २५ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाबाट उठेका खिमविक्रम शाहीले ३ सय ८६ मत प्राप्त गरेका छन् । जम्मा ३५ हजार मतदाता रहेको बाग्लुङमा २१ हजार भोट खसेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *