१३ औं साग : तेक्वान्दोमा नेपालका गोविन्दले जिते स्वर्ण

डिसी नेपाल
१६ मंसिर २०७६ १२:०७

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका गोविन्द बहादुर आलेले स्वर्ण पदक जितेका छन्।

गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् ।

तेक्वान्दोतर्फ नै पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्ण बहादुर तामाङले रजत जितेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *