विवाह बन्धनमा बाँधिए क्रिकेटर रोहित पौडेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन्। २४ वर्षीय पौडेलले सिम्रन खड्कासँग विवाह बाँधिएका हुन्।
आफ्नो विवाहबारे रोहित आफैँले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनीहरूबीच थाइल्यान्डमा विवाह भएको खुलेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल

Facebook Comment